Logo

पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई गरियो बिदाइ (फोटो/ भिडियो)

महाशिवरात्रिको उपलक्ष्यमा पशुपतिनाथको दर्शनका लागि आएका नागा बाबालगायत साधुसन्तलाई दान दक्षिणासहित बिदाइ गरिएको छ । साधुसन्तलाई गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दान दक्षिणासहित बिदाइ गरेको हो । बिदाइका लागि संस्थानले करिब ३० लाख बजेट छुट्याएको थियो । रातो, नीलो, सेतो, पहेँलो र हरियो रङका कार्ड दक्षिणाका लागि नागा बाबालगायत साधुसन्तलाई आएकै दिन बाँडिएकाे…