काठमाडौं । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अध्यावधिक गर्ने काम अन्तिम चरणमा पुगेको छ । संगठन विभागका प्रमुख कांशीनाथ अधिकारी र सचिव माधव ढुंगेलसहितको टिम प्रतिनिधिहरुको विवरण अध्यावधिक गर्ने कार्यमा निरन्तर तयारीमा जुटेका छन् । विभाग प्रमुखका अनुसार आगामी महाधिवेशनमा सहभागी हुनेमध्ये २ हजार १ सय ५४ जना प्रतिनिधि चुनावबाट चयन भएका…