जबसम्म पार्टीभित्रै पारदर्शिता र जवाफदेहिताको पुनर्जागरण हुँदैन, तबसम्म जनताले कांग्रेसप्रति विश्वास गर्लान् भनेर सोच्नु बेकार हुन्छ । भ्रष्टाचारविरुद्धको कठोर आन्दोलनको कांग्रेसले नै नेतृत्व गर्नुपर्ने अवस्था आएको छ । यतिबेला कांग्रेस भित्रको संगठनमा ताजकीकरण र समावेशी नेतृत्वको आवश्यकता छ ।डा.डिला संग्रौलाकेन्द्रीय सदस्यनेपाली कांग्रेस काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा.डिला संग्रौलाले आगामी पुस २६, २७ र…