Logo

दश महिनामा ८ युद्ध समाप्त गरेको ट्रम्पकाे दाबी, अब कम्बोडिया र थाइल्याण्डबीचको लडाईं रोक्न फोन गर्ने भनाइ

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक कम्बोडिया र थाइल्याण्डबीचको युद्ध रोक्ने दाबी गरेका छन् । "पछिल्लो १० महिनामा, मैले कोसोभो-सर्बिया, पाकिस्तान र भारत सहित आठ युद्धहरू समाप्त गरेको छु" ट्रम्पले पेन्सिलभेनियामा एक र्‍यालीमा भने । "इजरायल र इरान, इजिप्ट र इथियोपिया, आर्मेनिया र अजरबैजान, तिनीहरू सबै एकअर्काको सामना गरिरहेका थिए।" उनले भने, "मलाई यो…