काठमाडौं । अमरेस कुमार सिंह ले सरकार गठनसँगै सुरु भएको भ्रष्टाचारविरुद्धको अभियान र सुशासनको अभ्यासप्रति सकारात्मक प्रतिक्रिया व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै वर्तमान सरकार गठन भएपछि आफूले विगत केही वर्षदेखि उठाउँदै आएका विषयमा कारबाही सुरु भएकोप्रति खुसी व्यक्त गरेका हुन् । सिंहले लेखेका छन् कि भ्रष्टाचार नियन्त्रण र…