Logo

स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक प्रदान गर्न निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजी मेडिकल तथा डेन्टल कलेज र अस्पतालहरूलाई नर्सलगायत स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिकसहितका सेवा सुविधा उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयले एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन), नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसनलाई हालै एक परिपत्र गर्दै सरोकारवाला पक्षसँग गएको कात्तिक १५ गते भएको सहमति कार्यान्वयन गर्न आग्रह…