Logo

जनताले पूराना पार्टीका नयाँ अनुहार खोजेका छन्, वैकल्पिकप्रति विश्वास छैन्

पछिल्ला दिनमा वैकल्पिक शक्तिहरुको उदय भएको छ । तर नेपाली जनताले वैकल्पिक शक्तिहरुको पनि धेरै पटक परीक्षा लिइसकेका छन् । भोट दिएर विजयी गराएर उनीहरुको काम हेरिसकेका छन् । त्यसैले यतिबेला जनताले पूराना पार्टीका नयाँ अनुहारलाई खोजेका छन् ।नानु बाँस्तोलाकेन्द्रीय सदस्यनेपाली कांग्रेस काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा…