Logo

जेनजी आन्दोलनले दलहरुलाई आत्मसमीक्षाको सन्देश दियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेनजी आन्दोलनले नेपाली राजनीतिमा नयाँ परिस्थिति सिर्जना गरेको बताएका छन् । नेपाली कम्युनिष्ट पार्टीद्वारा काठमाडौंमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले गत भदौं २३ र २४ गते भएको जेनजी युवाहरुको आन्दोलनले राजनीतिक दलहरुलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको बताएका हुन् । उनले उक्त आन्दोलनले राजनीतिक…