Logo

निर्वाचन आयोगले पुनः स्मरण गरायाे निर्वाचनका लागि आचारसंहिता

काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आचारसंहिता लाग्ने व्यक्ति, समूह संस्थाका बारेमा पुनः स्मरण गराएको छ । पछिल्ला दिनमा आचारसंहिता उल्लंघनका घटना सार्वजनिक भएका र उजुरीसमेत उल्लेख्य रूपमा परेपछि आयोगले सचेत गराएको हो ।  प्रतिनिधिसभा सदस्यको निर्वाचन यही फागुन २१ गते हुँदै छ । नेपाल सरकार र सरकारका मन्त्री, प्रदेश सरकार र…