Logo

Today’s Photo : काफलडाँडामा पहिरोले रुख ढाल्दा सडक अवरुद्ध

नुवाकोटको काफलडाँडामा पहिरोसँगै रुख ढलेपछि सडक अवरुद्ध भएको छ । बर्खायाममा पहिरो र सडक भासिने जोखिमका कारण यातायात प्रभावित हुँदै आएको छ ।