काठमाडौं । नेपाली कलाकारहरूले नयाँ वर्षलाई आ–आफ्नो अनुभव र दृष्टिकोणअनुसार फरक–फरक रूपमा व्याख्या गरेका छन् । कलाकारहरू रविन्द्र सिंह बानियाँ, सिर्जना अधिकारी र लोकगायक बिमलराज क्षेत्रीले नयाँ वर्षको महत्व, यसको बदलिँदो स्वरूप र व्यक्तिगत अनुभूति साझा गरेका छन् । अभिनेता बानियाँले सानोदेखि सुन्दै आएको ‘मनपर्ने कामलाई पेशा बनायो भने जीवनभर काम गर्नुपर्दैन’ भन्ने भनाइलाई आफ्नो…