Logo

नयाँ वर्षमा सुशीला कार्कीको शुभकामना : राष्ट्रिय हितका लागि मिलेर अघि बढौं

काठमाडौं । निवर्तमान प्रधानमन्त्री शुसीला कार्कीले नयाँ वर्ष २०८३ का अवसरमा शुभकामना दिएकी छिन् । मंगलबार सामाजिक सञ्जालमार्फत उनले बितेका वर्षका अनुभवहरूबाट सिक्दै आगामी दिनलाई अझ उज्यालो, न्यायपूर्ण र समृद्ध बनाउन सफलता मिलोस् भन्दै शुभकामना दिएकी हुन् । राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि सबै मिलेर अघि बढ्नु पर्ने उनको भनाई छ…