–संघीयता कुनै नेताले ल्याएको होइन । संघीयता ल्याएको भनेको मधेशका जनताको बलिदानले हो । संघीयताका लागि थुप्रै जनताले बलिदान र रगत बगेको छ । यसमा कुनै नेताजीहरू उत्साहित हुँदा सुहाउँदैन् ।–संघीयता खर्चिलो छैन, काठमाडौँ खर्चिलो हो । सिंहदरबारका थुप्रै मन्त्रालयहरू हटाउन सक्यौँ भने खर्चिलो हुँदै हुँदैन । काठमाडौँभित्र चारवटा मन्त्रालय राखे पुग्छ ।डा.शरदसिंह यादवराष्ट्रका लागि…