Logo

राष्ट्रियसभा अन्तर्गत आज दुई समितिको बैठक बस्दै

काठमाडौं । राष्ट्रियसभा अन्तरगत आज दुई समितिको बैठक बस्ने भएको छ । बिहिबार विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति गरेर दुई समितिको बैठक बस्न लागिएको हो । आज विधायन व्यवस्थापन समितिको बैठक ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल गर्ने कार्यसूची रहेको छ । बैठक दिनको १ बजे बस्ने तय भएको…