Logo

सिरहाको गोलबजारमा कांग्रेस सभापति थापाको भव्य स्वागत

सिरहा, गोलबजार । नेपाली कांग्रेसका सभापति गगन थापा आज सिरहाको गोलबजार आइपुग्दा कार्यकर्ताले भव्य स्वागत गरेका छन् । पार्टीका स्थानीय नेता तथा समर्थकहरूको उल्लेख्य उपस्थितिमा आयोजित कार्यक्रम उत्साहपूर्ण बनेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले लोकतन्त्रको सुदृढीकरण, सुशासन र युवामुखी विकासका एजेन्डालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले देशलाई समृद्ध बनाउने अभियानमा सबैलाई…