Logo

आज विश्वासको मत लिँदै मुख्यमन्त्री सरोज कुमार यादव

जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले आज विश्वासको मत लिँदै छन् । मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले आज मधेश प्रदेशसभामा विश्वासको मत लिने जानकारी गराएका थिए । उनले सर्वोच्च अदालतले २४ घण्टाभित्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला…