Logo

संखुवासभामा पूर्वराजदूत डा. अर्जुन कार्कीलाई चुनावी चटारो

संखुवासभा । नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्वार डा.अर्जुन कार्कीले चुनावी घरदैलोलाई तिब्रता दिएका छन् । उनले संखुवासभाको भिरालो बाटोदेखि टार र बजारको छेउसम्म चुनावी घरदैलो गरिरहेका छन् । र्याली र सभा गर्दै किसानका खेतबारीसम्म उनले सक्रियता बढाएका हुन् । उनले शिक्षा र सीपलाई उत्पादन, उद्यम र स्थानीय अर्थतन्त्रसँग जोड्ने शिक्षा नीति प्राथमिकतामा राख्दै…