Logo

प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता

काठमाडौं । प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको सुरक्षा गर्न र सावधानी अपनाउन माग गर्दै सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको हो । सांसद डा. डिला संग्रौला पन्त प्रस्तावक र सांसदहरू देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेहीको समर्थनमा प्रस्ताव दर्ता गराइएको हो । प्रस्तावमार्फत उनीहरूले नेपालमा हरेक वर्ष वर्षायाममा…