Logo

लैङ्गिक समानता: १४६ देशको सूचीमा कहाँ छौं हामी ?

कानुनी र राजनीतिक रूपमा महिलाहरूको हकहितमा प्रशस्त काम भए पनि लैङ्गिक समानताको विश्वव्यापी सूचकाङ्कमा नेपालको अवस्था नाजुक देखिएको छ। जहाँ नारीको पुजा हुन्छ त्यहाँ देवताको बास हुन्छ जस्ता आदर्शका कुरा गरिए पनि सूचकाङ्कलाई हेर्दा व्यवहारमा भने नेपालमा महिलाहरू अझै धेरै हेपिएका छन्। यसको अर्थ विश्व स्तरमा लैङ्गिक समानताको अवस्था एक दम राम्रो अनि हाम्रो मात्र…