काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि दल दर्ता जारी रहेको छ । निर्वाचन आयोगले यही साउन ३१ गतेसम्मका लागि दल दर्ता खुला गरेको छ । यसैबीच, नेकपा एमालेले आज दल दर्ता गरेको छ । एमाले नेताहरु प्रदीप ज्ञवाली, कृष्णगोपाल श्रेष्ठ, केन्द्रीय कार्यालयका मुख्यसचिव भीष्म अधिकारी लगायत नेताहरुल…