Logo

नागरिकता विधेयक प्रतिनिधिबाट पास गरेर फेरि राष्ट्रपतिलाई पठाउने गठबन्धनको निर्णय

काठमाडौं । सत्तारुढ पाँचदलीय गठबन्धनले राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयक फेरि प्रतिनिधिसभाबाट पारित गराएर राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउने निर्णय गरेको छ । मंगलबार बालुवाटारमा बसेको गठबन्धनको बैठकले पुन: जस्ताको तस्तै पारित गराएर पठाउने निर्णय गरेको हो । संसद्ले साउन १५ मा पास गरेर पठाएको नागरिकता विधेयक राष्ट्रपति विद्यादेवी भण्डारीले २९ साउनमा १५ बुँदे सुझावसहित…