Logo

रवि लामिछानेका ड्राइभरलाई काठमाडौंमा ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापालाई काठमाडौंमा ल्याइएको छ । उनलाई आज चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजबाट थप उपचाकारका लागि काठमाडौं ल्याइएको हो । उनको थप उपचार नेपाल मेडिसिटी अस्पतालमा पठाइएको लामिछानेले बताएका छन् । रविका अनुसार थापाको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख छ । बिरामीको स्वास्थ्य स्थितिलाई…