Logo

मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा दिन निर्देशन दिएको छैन : उपेन्द्र यादव

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) का अध्यक्ष उपेन्द्र यादवले मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतलाई पदबाट राजीनामा दिन आफूले निर्देशन नदिएको दाबी गरेका छन् । साथै उनले राउतलाई हटाउने योजना नभएको पनि बताएका छन् । राष्ट्रिय समाचार समिति (रासस)का अनुसार आज बिहान जनकपुरमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै यादवले भनेका छन्, ‘मुख्यमन्त्री राउतलाई पदबाट राजीनामा…