Logo

एमालेको केन्द्रीय समिति बैठक आजबाट, १९ वटा अजेन्डामा छलफल गर्ने

काठमाडौं । स्थायी कमिटी बैठकले तय गरेका १९ वटा अजेन्डामा छलफल गर्नका लागि नेकपा एमालेको केन्द्रीय समिति बैठक आजवाट सुरु हुँदैछ । आगामी ४ मंशिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको योजना, चुनावी घोषणा पत्रको तयारी, उम्मेदवार छनौटको मापदण्ड, स्थानीय तह निर्वाचनको क्रममा प्राप्त उजुरीका बारेमा निर्णय लिनेलगायतका अजेन्डामा छलफल गर्नका लागि आजवाट केन्द्रीय समिति…