काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले अझै केही समय गाली सहने तर समस्याको दिगो समाधान र व्यवस्थापनको बाटोबाट अन्यत्र नमोडिने बताएका छन् । मेयर पद सम्हालेको एक सय दिनको सन्दर्भमा उनले सामाजिक सन्जालमार्फत् सो कुरा बताएका हुन् । तर, एक सय दिनको दौडमा नभई आफूसँग पाँच वर्षको योजना रहेको भन्दै उनले आफूहरुप्रतिको विश्वास र…