Logo

बाजुराको मतगणना फेरि रोकियो

काठमाडौं । बाजुराको मतगणना फेरि रोकिएको छ । निर्वाचन भएको ११ दिनपछि सुरु भएको मतगणना मुचुल्का भन्दा बढी मत भेटिएपछि रोकिएको बाजुराका मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले जनाकारी दिए । उनका अनुसार बाजुराको हिमाली गाउँपालिका ६ धिम मतदान केन्द्रको मतगणनाका भइरहदा मुचुल्का भन्दा ४० बढी मत पाइएको हो । यहाँ एमालेका पूर्व मन्त्री कर्ण थापा…