Logo

समानुपातिकतर्फ १ करोड बढी मतगणना गर्दा एकीकृत समाजवादीले कटाएन थ्रेस होल्ड

काठमाडौं । मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचन समानुपातिकतर्फको १ करोड बढी मतगणना सकिएको छ । १ करोड १२ हजार ४८ मतगणना सकिँदा नेकपा एकीकृत समाजवादी पार्टीले थ्रेस होल्ड कटाउन सकेको छैन । एकीकृत समाजवादी पार्टीले २ लाख ८६ हजार १८९ मतमात्रै पाएको हो । समानुपातिकतर्फ कुल १ करोड ९ लाख मत खसेको बताइएको छ…