काठमाडौं । दोलखाको जारी मतगणनामा एमालेका उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् । ३६ हजार ३३६ मत गनिसक्दा एमालेका शिवाकोटीले १६ हजार २१४ मत पाएका छन् भने माओवादीका गङ्गा कार्कीले १४ हजार ७११ मत पाएका छन् । शिवाकोटी १५०३ मतले अगाडि छन् । यसअघि सुरुवातीदेखि नै माओवादीका कार्की अगाडि थिए । निर्वाचनमा धाँधली भएपछि दोलखाका…