आजको आधुनिक युगमा प्रविधि र सामाजिक सञ्जाल मानव जीवनको अभिन्न अङ्ग बनिसकेका छन्। मोबाइलको पहुँचसँगै फेसबुक, इन्स्टाग्राम, टिकटक र रील्स जस्ता माध्यमहरूले नागरिकलाई संसारसँग जोड्ने काम त गरेका छन्, तर यसको सही सदुपयोग हुन नसक्दा विभिन्न कानुनी संकटहरू पनि सँगै भित्रिएका छन्। व्यक्तिगत मनोरञ्जनका लागि गरिने साना गल्तीहरू अनभिज्ञताका कारण गम्भीर साइबर अपराधमा परिणत भइरहेका…