Logo

नयाँ मन्त्रीहरूको शपथ दिउँसो ३ बजे, राष्ट्रपतिको कार्यालयले तयारी थाल्यो

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको क्याबिनेटका नयाँ सदस्यहरुको शपथ दिउँसो ३ बजे हुने भएको छ। राष्ट्रपतिको कार्यालय शीतल निवासले १० दलीय गठबन्धनबाट नियुक्त हुने नयाँ मन्त्रीहरुको शपथ दिउँसो ३ बजे गराउने गरी तयारी थालेको हो। राष्‍ट्रपति कार्यालयले दिउँसो ३ बजे नवनियुक्त मन्त्रीहरुको शपथ गराउने गरी तयारी थाल्न मुख्यसचिवसहितलाई निर्देशन दिएको हो। राष्ट्रपति रामचन्द्र पौडेलको…