Logo

चीनमा चमत्कार गर्दै रोबोट ट्राफिक

एजेन्सी । चीनको प्रविधि केन्द्र शेन्जेनमा रोबोट ट्राफिक अधिकारीहरू थप स्मार्ट बन्दै गएका छन् । हुनत दक्षिणी चीनको ‘टेक हब’का रुपमा मानिने शेन्जेनमा, रोबोट ट्राफिक अधिकारीहरू असामान्य दृश्य भने होइनन् । तिनीहरू भीडको समयमा ट्राफिक प्रवाहलाई निर्देशित गर्न हात उठाएर चौबाटोहरूमा भेट्टाउन सकिन्छ । तर तिनीहरूलाई शक्ति प्रदान वा परिचालन गर्ने एआई प्रविधिले अझ चुस्त…