Logo

शरणार्थी प्रकरण : टोपबहादुर रायमाझीका छोरा सन्दीपको तर्फबाट बहस सकियाे

काठमाडाैं । नक्कली शरणार्थी प्रकरणको मुद्दाको थुनछेकका क्रममा आइतबार टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीको तर्फबाट बहस सकिएको छ । आजै अर्का अभियुक्त टेकनारायण पाण्डेको तर्फबाट कानुन व्यवसायीहरूले बहस थाले पनि सकिएन । भोलि पुनः पाण्डेका कानुन व्यवसायीले बहसलाई निरन्तरता दिने छन् । गत आइतबारबाट यस प्रकरणमा थुनछेक बहस भइरहेको छ । गत मंगलबारसम्म सरकारी वकिलको तर्फबाट आठजनाले बहस…