Logo

लागुऔषधसहित १५ जना पक्राउ

काठमाडौं । देशका विभिन्‍न स्थानबाट लागुऔषधसहित १५ जना पक्राउ परेका छन् । काठमाडौंकाे काठमाडौं महानगरपालिका-६ चुच्चेपाटीबाट नियन्त्रित लागुऔषध नुफिन १ एम्पुल, फेनारगन १ एम्पुल, डाईजेपाम १ एम्पुल र ट्रमा २० ट्याब्लेटसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दोलाखा घर भई काठमाडौं सिफल बस्ने २६ वर्षीय विश्‍व लामा र महोत्तरी बर्दीबास घर भई काठमाडौं…