Logo

सुनको मूल्य घट्याे

काठमाडौ । नेपाली बजारमा सोमबार सुनको भाउमा सामान्य रुपमा घटेकाे छ। साेमबार  सुनको भाउ तोलामा १०० रुपैयाँले घटेको हाे । योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन  १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको भाउ स्थिर रहेको थियो। यो दिन…