काठमाडौं । काठमाडौं महानगरपालिका-६ मित्रनगरस्थित रूकुमेली सिमुतु अनिषा गेष्ट हाउसबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम १२० मिलिग्रामसहित काठमाडौं तार्केश्वर गोलढुङ्गा बस्ने पाँचथर घर भएका २३ वर्षीय रोवीट गुरूङ समेत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उक्त होटेलको ४०४ नम्बरको कोठामा तलासी गर्दा उक्त पदार्थ…