Logo

माधव नेपालसहित १४ सांसदविरुद्वको मुद्दाको सुनुवाई आज हुँदै

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्वको मुद्वाको सुनुवाई आज हुँदैछ । न्यायाधीशहरु अनिलकुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा मुद्वाको पेशी तोकिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन आयोगलाई विपक्षी बनाई माधव कुमार नेपालसहित १४ सांसदविरुद्ध मुद्धा दायर गरेका थिए । अध्यक्ष ओलीले नेपालसहित १४ सांसदलाई पार्टीबाट कारबाही गरेपछि सांसद…