काठमाडौँ । सरकारले मिटरव्याजसम्बन्धी कानून निर्माण गरेपछि अहिलेसम्म ३ हजार १६१ पीडितसँग साहुले मिलापत्र गरेका छन् । गृह मन्त्रालयको तथ्याङ्कअनुसार शुक्रबारसम्म तीन हजार एक सय ६१ पीडितसँग मिलापत्र भएको हो । पीडितले साहुसँग एक अर्ब आठ करोड ६० लाख ८३ हजार छ सय ९४ माग गरेको देखिएको छ । साहुले भने रकम बढाएर दुई अर्ब…