काठमाडौं । सुन तस्करी प्रकरणमा छानविनका लागि उच्चस्तरिय समिति गठन हुने भएको छ । सोमबार राती बसेको मुख्य राजनीतिक दलका शिर्ष नेताहरुको बैठकले समिति गठन गर्ने सहमति गरेको हो । प्रधानमन्त्री कार्यालयमा बसेको बैठकले संसदको अवरोध खोल्न समिति गठन गर्ने र समितिको जिम्मेवारी के हुने भन्ने विषयको मस्यौदा तयार गर्न एमालेबाट सुवास नेम्वाङ, नेपाली कांग्रेसबाट…