Logo

देशभर १६ हजार बढीले दर्ता गराए उम्मेदवारी

काठमाडौं । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर १६ हजार बढीले विभिन्न पदमा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन आयोगका अनुसार आइतबारदेखि सोमवार मध्याह्न १२ बजेसम्म १६ हजार ५६८ जनाको उम्मेदवारी दर्ता भएको हो । उम्मेदवारी दर्ताका लागि देशभर साँझ ५ बजेसम्म समय तय गरिएको छ । आयोगका अनुसार हालसम्म प्रमुख पदमा ७६८…