Logo

सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भाग्ने पक्राउ

काठमाडौं । ललितपुरमा सहकर्मीमाथि पेट्रोल छर्केर आगो लगाई भागेका एकजना परेका छन् । पक्राउ पर्नेमा पर्साका शिवु भनिने २६ वर्षीय सुवास विक छन् । सुवास ललितपुर महानगरपालिका–१७, ग्वार्कोमा बस्दै आएका थिए । गएको सोमबार सुवासले ग्वार्कोस्थित एसबी ह्यान्डग्राफीमा कार्यरत पर्साकै २४ वर्षीय अरुण विश्वकर्मामाथि पेट्रोल छर्केर आगो लगाएको प्रहरीले जनाएको छ । त्यसपछि उनी फरार…