Logo

नेपालकाे भूमि समेटेर नक्सा प्रकाशन त्रुटिपूर्ण, चीनलाई कुटनीतिक नाेट पठाइयाेस्: महर

काठमाडाै‌ । नेपाली कांग्रेसका नेता नैनसिंह महरले चीन सरकारले प्रकाशन गरेको नक्सामा नेपालको चुच्चे भाग (नक्शा) समावेश नगरिनु  चीनको  त्रुटीपूर्ण ब्यबहार भएको बताएका छन् । चीन सरकारले हालै सार्बजनिक गरेकाे नक्सालाई सच्याउन नेपाल सरकारले कुटनैतिक नोट पठाउनु पर्नेसमेत बताएका छन । नेपाली कांग्रेसका भातृ संस्था नेपाल महिला संघ ,तरुण दल र  नेविसंघका नेताहरू संग काठमाडौंमा…