काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १५ जना केन्द्रीय सदस्यहरुलाई विभागीय प्रमुखमा मनोनयन गरेका छन् । देउवाले उनीहरुलाई विभिन्न विभागको प्रमुखमा मनोनयन गरेका हुन् । सभापति देउवाले कृष्णचन्द्र नेपाली पोखरेललाई प्रदेश समन्वय विभाग, पुष्पा भुसाललाई महिला विभाग, चिनकाजी श्रेष्ठलाई उद्योग तथा व्यापार विभाग, किरण यादवलाई तराई मधेश समन्वय विभागको जिम्मेवारी छन् । त्यस्तै योगेन्द्र…