काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल विभिन्न सामाजिक सञ्जाल तथा अन्य माध्यमहरूमा मौसम र बाढीसँग सम्बन्धित भ्रामक र अपुष्ट सूचनाहरू प्रसारण भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभागले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्ता गलत सूचनाहरूले सर्वसाधारणमा अन्यौल सिर्जना गर्नुका साथै जनगुनासोहरू समेत बढेको जानकारी दिएको छ । विभागका अनुसार मौसम तथा…