काठमाडौं। आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको बार्ता चार घन्टा पर सरेको छ । असोज ३ गते देखी देशैभरीका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएको थियो । बिहिबार बिहान र राती भएको बार्ता निष्कर्षबिहिन भए पछि आज बिहान ८ बजेका लागि बोलाईएको थियो । तर, सो बार्ता अब १२…