काठमाडौं । नेकपा एमालेबाट काठमाडौं महानगरपालिकाको उपमेयरकी उम्मेदवार सुनिता डंगोलविरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । डंगोलले शैक्षिक योग्यता ढाँटेर काठमाडौं महानगरपालिकाको शहरी विकास परियोजनाको सल्लाहकारका जाखिर खाएको निवेदनमा उल्लेख गरिएको छ । कुनै पनि सार्वजनिक पदमा योग्य, दक्ष व्यक्ति नियुक्त हुनुपर्नेमा डंगोलले ढाँटेर जाखिर खाएको बताइएको छ । काठमाडौं महानगरकै एक व्यक्तिले…