काठमाडौं । रिपोर्टर्स विदआउट बोर्डर्सले विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी गरेको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा नेपाल ७६ औँ स्थानमा पुगेको छ। सन् २०२२ संस्करणले १८० देश र क्षेत्रहरूमा पत्रकारिताको अवस्थाको मूल्याङ्कन गर्दा नेपालले उक्त स्थान पाएको हो। यसअघि नेपालको स्थान १०६ नम्बरमा थियो। रिपोर्टर्स विदआउट बोर्डर्सको विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा भारतको स्थान भने खस्कदैँ गएको छ। १८० देशमध्ये भारत १५० औं…