Logo

कांग्रेस र एमालेले प्रचारप्रसारमा प्रयोग गर्दै आएका दुई वटा गाडीमा आगजनी

काठमाडौं । सुर्खेतमा कांग्रेस र एमालेले निर्वाचन प्रचारप्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा आगजनी भएको छ । निर्वाचन प्रचार प्रसारमा प्रयोग गरिरहेका दुई वटा गाडीमा अज्ञात समूहले आगो लगाएको हो । वीरेन्द्रनगर नगरपालिका– ६ मा पर्ने मुख्य राजमार्गमा रोकि राखेका दुई वटा गाडीमा अज्ञात समूहले शुक्रबार राती आगजनी गरेको हो । अज्ञात समूहले स्कर्पियो र…