Logo

पशुपति आर्यघाट पुगेर पूर्वप्रधानमन्त्रीद्वय देउवा र नेपालले दिए सीता दाहाललाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं। नेकपा माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको अन्त्येष्टिको तयारी भइरहेको छ । अहिले पशुपति आर्यघाटमा दाहालप्रति अन्तिम श्रद्धाञ्जली दिने कार्य भइरहेका छन् । पूर्वप्रधानमन्त्रीद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले अन्तिम श्रद्धाञ्जली दिएका छन् । उनीप्रति परिवारका सदस्य, आफन्त, विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ता, मन्त्रीहरु,…