काठमाडौं। कांग्रेसका केन्द्रीय युवा सदस्य तथा बौद्धिक नेता नैनसिंह महरले जवाफदेहिताको माग गर्दै आठ दिनदेखि लगातार उभिइरहेका सामाजिक अभियन्ता ईःको अभियानमा ऐक्यबद्धता जनाएका छन्। १९९ घन्टा लगातार राष्ट्रिय सभागृहबाहिर निरन्तर उभिएर सहरका गरिब र सडक व्यवसायीको समस्या समाधानका लागि साथ दिन युवा नेता महर राष्ट्रिय सभागृह पुगेका हुन्। अभियान्ता ईःसँग भेट्दै नेता महरले फुटपाथमा रोजी–रोटीका…