काठमाडौं । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु शुक्रबार दिनभर राजनीतिक भेटवार्तामा संलग्न रहे । बिहान काठमाडौं ओर्लेका लु ले सबैभन्दा पहिला कांग्रेस सभापति शेरबहादुर देउवासँग उनकै निवासमा पुगेर भेटेका थिए । भेटवार्तामा खास के विषयमा छलफल भयो भनेर सार्वजनिक भइसकेको छैन । तर एमसीसी परियोजना कार्यान्वयन गर्ने समय नजिकिएका बेला लुको नेपाल भ्रमण यसमै केन्द्रित…